Contract Identification No: TBMUN/DOLPA/1/2075/76
१. याेजना वाट लाभान्वित हुने उपभोक्ताहरुको भेलावाट याेजना तथा कार्यक्रम संचालन उपभोक्ता समिति गठन भएकाे भेलाको निर्णय सहितको प्रतिलिपि थान – १
२. प्राविधिकवाट सर्भे भएकाे प्राविधिक स्टमेट थान – १
३. याेजना सम्झौता गरिदिने माग सहितको सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र थान –१